एक सातामा ५७ करोडको औषधि भित्रियो

पर्याप्त मौज्दात रहेकाले अनावश्यक सञ्चय नगर्न व्यवसायीको आग्रह पछिल्लो एक सातामै नेपालमा पौने ५७ करोड

सम्बन्धित सामग्री

एक सातामा भित्रियो ६ र्‍याक युरिया

वीरगन्ज नाकाबाट एक साता यता कृषि सामग्री कम्पनीको ६ रेल्वे र्‍याक युरिया मल भित्रिएको छ । सिर्सिया सुक्खा बन्दरगाह र सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे र्‍याकमा ३/३ रेल्वे र्‍याक युरिया मल आएको हो । एक रेल्वे र्‍याकले करिब २ हजार ५ सय मेटन मल बोक्ने हुँदा दुबै नाकामा गरी हालसम्म १५ हजार मेट्रिक टन युरिया नेपाल आइपुगेको हो ।

यो साता १५ लाख कोभिडविरुद्धको फाइजर खोप भित्रियो

काठमाडौं । एक सातामा अमेरिकाले नेपाललाई १५ लाख डोज फाइजर खोप प्रदान गरेको छ । अमेरिकी सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कोभ्याक्स सुविधामार्फत नेपाललाई हस्तान्तरण गरेको हो। अघिल्लो हप्ता ७ लाख ६६ हजार ३५० डोज खोप नेपाल आएको थियो । यसअघिनै आइपुगेको २३ लाख डोज खोपसहित थप ७ लाख ३२ हजार ४२० फाइजर खोप नेपाल […]

वीरगञ्ज नाका भएर २९ हजार एमटिक्यू लिक्विड अक्सिजन ग्याँस भित्रियो

जेठ महिनाको पहिलो सातामा वीरगञ्ज नाका भएर भारतबाट करिब २९ हजार एमटिक्यू लिक्विड अक्सिजन ग्याँस भित्रिएको छ । काठमाण्डौंको शंकर ग्याँस उद्योगले जेठ महिनाको पहिलो सातामा वीरगञ्ज नाका भएर भारतको झारखण्ड प्रान्तको जमशेदपुरबाट करिब २९ हजार एमटिक्यू लिक्विड अक्सिजन ग्याँस भित्र्याएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी शैलेन्द्र अधिकारीका अनुसार जेष्ठ महिनाको पहिलो सातामा तीन लटमा गरी एउटै उद्योगले उक्त परिमाणको लिक्विड अक्सिजन ग्याँस भित्र्याएको हो । उहाँका अनुसार तीन लटमा आएको उक्त अक्सिजन ग्याँसको पहिलो लटमा ११ हजार ५ सय ५० एमटिक्यू , दोश्रोमा ४ हजार ८ सय ७४ एमटिक्यू र तेश्रोमा १२ हजार ५ सय ७४ एमटिक्यू गरी जम्मा २८ हजार ९ सय ९८ एमटिक्यू रहेको छ ।

दुई सातामा दोस्रो पटक नेपालमा सलह भित्रियो, बढी क्षति हुने डर - BBC News नेपाली

दुई साताअघि ससाना बगालमा भारतबाट पहिलो पटक लाखौँ सलहहरू नेपाल भित्रिएका थिए।