डिसी महानगर क्षेत्र । विश्वकै सम्राट राज्य अमेरिकाको न्यूयोर्कमा बस्दै आएका युवा नेपाली विश्व कीर्तिमानी रोहित तिमिल्सिनाले अर्को विश्व कीर्तिमान गरेका छन् । उनले गत सेप्टेम्बर १९ का दिन अमेरिकाको सियाटल वाशिङ्टनमा उक्त कीर्तिमान कायम गर्न सफल भएका हुन् ।त्यो समयमा उनले कीर्तिमान गरेता पनि हालसालै उनले उक्त प्रमाणपत्र र पदक प्राप्त गरेका हुन् । उनले उक्त कीर्तिमान विश्व भरमा २४,५२३ जना एकै पटक भर्चुअल(परोक्ष अथवा अप्रत्यक्ष) मार्फत आयोजना गरिएको १० किमी दौडमा पनि सहभागी भइ उनले विश्व कीर्तिमान ह