सानिमा बैंकले ल्यायो ‘डबल धमाका मुद्दती खाता’ योजना

काठमाडौँ– सानिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ। व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु. ५००,००० को मुद्दती खाता खोल्न सक्नेछन्। ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन्। मुद्दती निक्षेप रकम परिपक्वतापश्चात् दोब्बर भइ […]