देशभरका उच्च अदालतमा बारको प्रदर्शन, न्यायाधीशहरु आन्तरिक छलफल गर्दै

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बार एसोसिएसनले बुधबार पनि सर्वोच्च परिसरमा धर्ना दिएको छ । उता सर्वोच्च अदालतका न्याायाधीशरुले आन्तरिक छलफल गर्ने भएका छन् । बुधबार २ बजे छलफलमा बस्ने तयारी भइरहेको एक न्यायाधीशले जानकारी दिए । उनको अनुसार फुलकोर्ट बस्नको लागि आज सबै न्यायाधीशहरु छलफलमा बस्न लागेका हुन् । गोलाप्राथा […]

सम्बन्धित सामग्री

एमसीसी ‘पास’ गर्न प्रधानमन्त्री देउवाले गरे आन्तरिक छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पासका लागि आन्तरिक छलफल गरेका छन् । विहीबार अपरान्ह प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र काँग्रेस संसदीय दलकी सचेक पुष्पा भुसाललाई बालुवाटार बोलाएका थिए । देउवाले स्थानीय निर्वाचन र एमसीसीबारे बिफ्रिङ लिएका थिए ।छलफलमा सहभागी भुसालले भनिन्, ‘२६ गते हाउस चलाउनका लागि कसरी जाने भन्ने कुराहरु भयो । सबै पार्टीसँग

माओवादीद्वारा निर्वाचनबारे आन्तरिक छलफल

काठमाडौँ । आसन्न राष्ट्रिय सभा निर्वाचन तथा तीनै तहका निर्वाचनबारे छलफल गर्न माओवादीले आन्तरिक छलफल गरेको छ । शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्षहरू तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेको बताइएको छ । पार्टी मुख्यालयमा भएको बैठकमा राष्ट्रिय सभा तथा तिनै तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजना लगायत समसामयिक विषयमा […]

निर्वाचनबारे माओवादीद्वारा आन्तरिक छलफल

आसन्न राष्ट्रिय सभा निर्वाचन तथा तीनै तहका निर्वाचनबारे छलफल गर्न माओवादीले आन्तरिक छलफल गरेको छ । शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्षहरू तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेको रमेश मल्लले जानकारी दिएका छन् ।पार्टी मुख्यालयमा भएको बैठकमा राष्ट्रिय सभा तथा तिनै तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजना लगायत समसामयिक विषयमा छलफल भएको मल्लको भनाइ छ ।

काठमाडौंका मुख्य चोकहरुलाई फराकिलो बनाउन आन्तरिक छलफल

२९ पुस, काठमाडौं । सरकारले काठमाडौंका मुख्य शहरी चोकहरुलाई विस्तार गरी फराकिलो बनाउने विषयमा छलफल थालेको छ । शहरी विकास मन्त्रालयले काठमाडौंका मुख्य शहरी चोकहरुलाई विस्तार गरी फराकिलो बनाउने विषयमा आन्तरिक छलफल थालेको हो । काठमाडौंको बानेश्वर चोकलाई प्राथमिकताका राखिएको छ । महत्वपूर्ण चोकहरु धेरै साँघुरो भएको र भूकम्प जस्ता महाविपत्ति आउँदा जम्मा हुने ठाउँ […]

जबरालाई भेट्नुअघि १५ न्यायाधीशको आन्तरिक छलफल सकियो

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरूको आन्तरिक छलफल सकिएको छ । सामूहिकरूपमा प्रधानन्यायाधीश जबरालाई भेट्नुअघि १५ जना न्यायाधीशले न्यायिक संग्रहालयको सभा कक्षमा भेला भएर छलफल गरेका हुन् ।   छलफलपछि न्यायाधीशहरू प्रधानन्यायाधीश जबरालाई भेट्न उनको कार्यकक्षतर्फ लागेका छन् । सोमवार बसेको १३ न्यायाधीशको बैठकले जबरालाई भेटेर उनको कुरा सुन्ने र निकासका लागि आग्रह गर्ने निर्णय गरेको थियो । आतइवार १४ न्यायाधीशको छलफल भएकोमा मंगलवार आइपुग्दा त्यो संख्या १५ पुगेको छ । सोमव...

प्रधानन्यायाधीश बाहेकका न्यायाधीशबीच आज पनि छलफल

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरुले आन्तरिक छलफल गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकका न्यायाधीशहरुले आइतबार दिउँसो छलफल गरेका हुन्। प्रधानन्यायाधीशसँग जोडिएर एकपछि अर्को विवाद सार्वजनिक हुँदै गएको, नेपाल बार र सर्वोच्च बारले भेट गरेपछि सोमबारका लागि फुलकोर्टको बैठक बोलाएको अवस्थामा न्यायाधीशहरुले आपसी छलफल गरेको स्रोतले जानकारी दियो। छलफलमा दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन […]

सुदूरपश्चिमका सभामुख थापालाई मुख्यमन्त्री बनाउन एमालेको आन्तरिक छलफल

काठमाडौं। एमाले सुदूरपश्चिमले प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई मुख्यमन्त्री बनाउने विषयमा आन्तरिक छलफल थालेको छ। सभामुखबाट राजीनामा दिन लगाएर उनलाई मुख्यमन्त्री बनाउने एउटा विकल्पमा छलफल भएको निवर्तमान प्रमुख सचेतक तारा लामाले बताए। "पार्टीलाई एकढिक्का राख्ने प्रयासअनुसार थुप्रै विकल्पमा छलफल जारी छ। सभामुख थापाको पनि इच्छा देखिएको छ। दुवै पक्ष सहमति भयो भने सकारात्मक परिस्थिति बन्न सक्छ", लामाले भने।

सुदूरपश्चिमका सभामुख थापालाई मुख्यमन्त्री बनाउन एमालेको आन्तरिक छलफल

काठमाडौं। एमाले सुदूरपश्चिमले प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई मुख्यमन्त्री बनाउने विषयमा आन्तरिक छलफल थालेको छ। सभामुखबाट राजीनामा दिन लगाएर उनलाई मुख्यमन्त्री बनाउने एउटा विकल्पमा छलफल भएको निवर्तमान प्रमुख सचेतक तारा लामाले बताए। "पार्टीलाई एकढिक्का राख्ने प्रयासअनुसार थुप्रै विकल्पमा छलफल जारी छ। सभामुख थापाको पनि इच्छा देखिएको छ। दुवै पक्ष सहमति भयो भने सकारात्मक परिस्थिति बन्न सक्छ", लामाले भने।

विपक्षी दलसँगको सहकार्यबारे माओवादीले थाल्यो आन्तरिक छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रले विपक्षी दलसँगको सहकार्यका बारेमा छलफल सुरु गरेको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिने/ नलिने र अबको रणनीति लगायतका विषयमा पार्टी कार्यालय परिसडाँडामा छलफल भएको हो। कार्यालयमा भएको जारी स्थायी कमिटी बैठकमा उक्त विषयले प्रवेश पाएको सहभागी एक नेताले जानकारी दिए। फागुन २३ गते एमाले माओवादी ब्युँतिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…