गायक दीप श्रेष्ठले जिते कोरोना, स्वास्थ्यकर्मीले उनकै गीत गाएर हस्पिटलबाट बिदाई - Purbeli News

इटहरी/ कोरोना संक्रमण भएपछि वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका थिए । आज उनले कोरोना जितेर हस्पिटलबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको कमी हुदा उनलाई केही साताअघि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । गायक श्रेष्ठलाई बिहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज गरिएको हो । उनी अब घरमै स्वास्थ्य लाभ...

सम्बन्धित सामग्री

रामोसका १६ वर्ष : यी हुन् म्याड्रिडले नबिर्सने ५ क्षण

रियल म्याड्रिडमा १६ वर्षसम्म खेलेर थुप्रै उपाधिहरू जितेका सर्जियो रामोसको गन्तव्य अब नयाँ क्लब हुनेछ ।  रियलले  बिहीबार औपचारिक कार्यक्रम आयोजना गरेर उनको बिदाई गरेको छ । क्लबसँग उनको सम्झौता यही महिनाको अन्त्यमा टुँगिदैं थियो र नयाँ सम्झौता भएन । ३५ वर्षका यी कप्तान बिदाई समारोहमा निकै भावुक देखिएका थिए । सन् २००५ मा अर्को स्पेनिस क्लब सेभियाबाट उनी रियल आएका थिए, उनले त्यसयता ६ सय ७० खेल खेले । क्लबका लागि पाँचवटा ला–लिगा उपाधि र चारवटा च्याम्पियन्स लिग जिते । म्यानेचस्टर

खोटाङमा एक संक्रमितले जिते कोरोना, फूलको गुच्छासहित स्वास्थ्यकर्मीले गरे बिदाई

खोटाङमा कोभिड–१९ बाट संक्रमित एक जना बिरामी निको भएका छन् । गत वैशाख २१ गते कोभिड–१९ बाट संक्रमण पुष्टि भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४७ वर्षका पुरुषले कोरोना जितेका हुन् ।