बाटो काट्दै गर्दा योजना आयोग उपाध्यक्ष चढेको गाडीले ठक्कर दिँदा एक घाइते, उल्टै झपारेर बाटैमा छोडे

रुपन्देही । लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्ष वामदेव क्षेत्री चढेको सरकारी गाडीले राजमार्गमा रहेको जेब्रा क्रसिङमा सर्वसाधारणलाई ठक्कर दिएर अलपत्र छोडेको छ । क्षेत्री चढेको बा२ झ ३०८५ नम्बरको गाडीले शुक्रबार दिउसो बुटवल भैरहवाको सिद्धार्थ राजमार्गको ड्राइभरटोलस्थित जेब्रा क्रसिङमा तिलोत्तमा ५ का छविलाल अधिकारीलाई ठक्कर दिएर घाइते बनाएको थियो । ठक्करबाट अधिकारी घाइते भएपछि उपचार […]