सहकारीको व्याजदर तत्काल नबढ्ने

बैंक तथा वित्तीय संस्थाहरूले व्याजदर बढेको भन्दै सहकारीमा पनि सन्दर्भ व्याजदर बढाउन संचालकहरूले दबाब दिए पनि तत्काल नबढ्ने भएको छ ।सन्दर्भ व्याजदर पुनरावलोकन गर्नका लागि बुधबार राखिएको बैठक स्थगित गरिएको छ । बैठक स्थगित भएपछि तत्कालका लागि व्याजदर नबढ्ने भएको हो ।सहकारीको ऋणको व्याजदरको माथिल्लो सीमाका रूपमा कायम हुने सन्दर्भ व्याजदर निर्धारणका लागि सहकारी विभागका […]

सम्बन्धित सामग्री

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

२३ पुस, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरुको व्याजदर कुनै पनि हालतमा नबढ्ने बताएकी छन् । सहकारी सञ्चालकहरुले व्याजदर बढाउन सहकारी विभागलाई दबाव दिइरहेका बेला मन्त्री श्रेष्ठले सहकारी संस्थाहरुको व्याजदर अब नबढ्ने तर घट्न सक्ने बताएकी हुन् । ‘सहकारी संस्थाहरुको व्याजदर बढ्छ तर घट्न जान्दै, यसकारण अहिले व्याजदर […]