माधव नेपालको ओलीलाई चेतावनी : कि कामचलाउ भन्नुस् नभए कुर्सी छोडनुस्, वामदेवमाथि पनि व्यङ्ग्य

काठमाडौं : नेकपाका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आफ्नै हैसियत गुमाएको बताएका छन्। ओली पदलोलुप भएको आरोप लगाउँदै नेता नेपालले भने, 'आफू मरुन्जेल नछाड्ने, अरुलाई चाहिँ पदका लागि भन्ने आरोप लगाउने?' प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै नेता नेपालले भने। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन…

सम्बन्धित सामग्री