एजेन्सी– फ्रान्सेली प्रहरी नियन्त्रक लुकास फिलिप बिहीबार इन्टरपोलको प्रमुखमा नियुक्त छन् । मोरक्कोमा सम्पन्न ९३ औँ सम्मेलनमा उनले इमिराती अहमद नासिर अल–राइसीको स्थान लिएका हुन्। अल–राइसीले यातनालाई प्रश्रय दिएको भन्दै यूरोपबाट धेरै न्यायिक उजुरी परेका थिए। इन्टरपोलको अध्यक्षको भूमिका प्रत्येक चार वर्षमा आलोपालो हुन्छ तर शीर्षक धेरै हदसम्म प्रतीकात्मक छ। फ्रान्सेली प्रहरी निर्देशकका लागि युरोपेली र […]
काठमाडौं- एक दिनअघि मात्रै प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाट हटाइएका तीनजना विज्ञले आफूहरूलाई पदमुक्त गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । उनीहरूले आफूहरूलाई हटाउने प्रधानमन्त्री कार्कीको निर्णयलाई बेवास्ता, नातावाद र व्यक्तिगत प्रतिशोधको नतिजा भनेका छन् । बिहीबार संयुक्त वक्तव्य निकालेर युवा तथा सामाजिक विज्ञ प्रदीप ज्ञवाली, सूचना तथा प्रविधि विज्ञ अरुण कटुवाल र शाखा अधिकृत आकृति […]
काठमाडौँ। सिंहदरबार क्षेत्रमा सडक रङरोगन गर्ने काम सुरु गरिएको छ। सवारीसाधनका धुवाँ-धुलोलगायत विभिन्न कारणले मेटिँदै गाएका सडकका लेन, सडक किनारका कर्भस्टोन रंगाउने काम गरिएको हो। सडक विभागअन्तर्गत सिंहदरबार, भद्रकाली, एनएसीलगायत क्षेत्रमा अहिले मेटिएका लेन रंगाउने काम भइरहेको छ । हेरौँ थप तस्बिर :