नबिल बैंकको सहयोगमा राष्ट्रिय संवाद

काठमाडौं (नेस) । नबिल बैंकले नेपालमै पहिलोपटक आयोजना हुन गइरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आरएन्ड डी इन्नोभेटिभ सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघद्वारा यही माघ ५ देखि ८ गतेसम्म नारायणगढमा आयोजना हुने पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा एकैसाथ ‘कृषि कर्जा मेला’ तथा ‘कृषि […]