वैकल्पिक शक्ति निर्माणका विषयमा छलफल, १६ कार्यदल निर्माण

२ पुस, काठमाडौं । राजनीतिक अगुवाहरूनेपालमा प्रगतिशील वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणका लागि छलफल गरेका छन् । काठमाडौंको रानीवनमा शुक्रबार सुरु भएको दुई दिने भेलाको उद्देश्य मूलधारका आम पार्टीभन्दा फरक ‘वैकल्पिक शक्ति’ निर्माण गर्ने रहेको छ । ‘नेपालमा एउटा गम्भीर र फरक एजेन्डा भएको प्रगतिशील वैकल्पिक लोकतान्त्रिक दल जरुरी छ,’ उक्त समूहको केन्द्रीय संयोजन समितिका सदस्य […]

सम्बन्धित सामग्री

शक्तिमात्रै चाहियो भनेर एकता गर्दा एकता दिगो हुँदैन

माओवादी जनयुद्धका बेला विभिन्न पदमा बसी काम गरेका देवेन्द्र पौडेल संविधान सभाको निर्वाचन पश्चात सक्रिय राजनीतिमा छन् । संविधान घोषणापछि बनेको नयाँ शक्तिको शीर्षतहमा बसेर नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने र संघीय फोरम तथा राजपाका नेताहरूसँगको एकता वार्तामा सहभागी भई राजनीतिक गतिविधिको अनुभव बटुलेका पौडेल हाल सत्ताधारी नेकपाको स्थायी समिति सदस्यका रूपमा क्रियाशील छन् । प्रतिनिधिसभामा बागलुङबाट प्रतिनिधित्व गर्ने सांसद देवेन्द्र पौडेलसँग समसामयिक राजनीतिक विषयमा कारोबारकर्मी धर्मेन्द्र कर्णले गरेको कुराकानीको सार :