तीन नेत्रहीन महिला क्रिकेटरलाई प्रतिभा सम्मान

२३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टिमका तीन खेलाडी ज्योती केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल नेत्रहीन क्रिकेट संघले १६औं वार्षिकोत्सवको अवसरमा शुक्रबार नेपालको नेत्रहीन क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । संघले हरेक वर्षको साउन २२ गते वार्षिकोत्सव मनाउने गर्छ […]