एजेन्सी । अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीको गोलको सहयोगमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिग वानमा जीत निकालेको छ । गएराति भएको खेलमा लियोनलाई १-० गोलले पराजीत गर्दै पीएसजीले लिगमा सातौँ जीत निकालेको हो । ग्रुपमा रंगशालामा भएको खेलमा पीएसजीलाई जीत दिलाउन मेस्सीले गरेको गोलनै पर्याप्त बन्यो । खेलको पाँचौ मिनेटमै नेयमारको पासमा मेस्सीले गोल गर्दै […]