कोरोना संक्रमित भएर निको भएपछि शरीरलाई तन्दुरुस्त राख्नु अत्यन्तै जरूरी छ ।
निको भएपछि पनि कम्तीमा एक हप्ता पूरा आराम गर्नुपर्छ । त्यसबीचमा प्रशस्त पानी पिउनुपर्छ र शरीरलाई हाइड्रेट राखिरहनुपर्छ । दिनको चार लिटर पानी पिउनुपर्छ । अनि नरिवल पानी, कागती पानी र ग्लुकोजको घोल पिउनुपर्छ ।
कोरोनाको सबभन्दा बढी असर फोक्सोमा पर्छ । फोक्सो स्वस्थ राख्नका लागि योग र प्राणायाम उत्तम विकल्प हुन् । प्राणायाम गर्दा श्वासनली स्वस्थ रहन्छ र रक्तसञ्चार पनि सही रहन्छ ।
निको हुनेबित्तिकै व्यायाम गर्न नथाल्नुस् । पहिला चिकित्सकसँग...