गौरीफन्टा नाकामा ठगिँदै नेपाली

भारतको बैंग्लोरमा मजदुरी गर्दै आएका कञ्चनपुर महेन्द्रनगरका रतिराम विक श्रीमती र तीन नाबालक छोराछोरीसहित मंगलबार दिउँसो गौरीफन्टा नाका हुँदै घर फर्कंदै थिए । तर, उनलाई विनाकारण नाकामा रोकियो । त्यहाँ खटिएका भारतीय...