भीमफेदी र रुकुमपूर्वमा सवारी दुर्घटना : १२ जनाको मृत्यु

बिहिबार मकवानपुरको भीमफेदी र रुकुमपूर्वमा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने दुबै ठाउँमा गरेर दर्जनौं यात्रु घाइते भएका छन् । समाचार अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा …

सम्बन्धित सामग्री

तनहुँमा सवारी दुर्घटना : चार महिनामा १२ जनाको मृत्यु

सवारी दुर्घटनामा परी तनहुँमा चार महिनामा १२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको हो ।  पृथ्वीराजमार्गका विभिन्न खण्डमा उक्त अवधिमा २७ वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा परी ४० जना घाइते भएका थिए । सडकको भौगोलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले बताए ।  पृथ्वीराजमार्ग अन्तर