https://www.onlinekhabar.com/2020/06/874181

३ असार, नेपालगञ्ज । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एकको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । कैलालीको लम्की चुहा नगरपालिका-२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण …