वैशाख मसान्तसम्म पठनपाठन सकेर जेठ मसान्तमा परीक्षा सक्न निर्देशन

काठमाडौं : शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले २०७८ को वैशाख मसान्तसम्म पठनपाठन सकेर जेठ मसान्तसम्म परीक्षा सम्पन्न गर्न भन्दै सूचना जारी गरेको छ। मन्त्रिपरिषदको माघ २६ गतेको वैठक र फागुन ५ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार केन्द्रले आफू मातहतका सबै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, विद्यालय…