हामीले कारबाही गरेका १४ सांसद उपस्थित भए संसद् चल्न दिदैनौँ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले कारबाही गरेको माधव नेपालसहितको १४ सांसद उपस्थित भए आजको संसद् चल्न नदिने बताएका छन्। संसदीय दलको बैठकमा बोल्दै ओलीले भने, ‘हामीले कारबाही गरिसकेको १४ सांसद बैठकमा उपस्थित भए हामी संसद् चल्न दिँदैनौँ। एमालेकै कार्यकर्ता हौं भनेर पार्टी विभाजन गर्ने, पार्टीकै सदस्य नभएको व्यक्तिले कसरी संसदीय दल र पार्टी विभाजन गर्छ? उहाँहरूलाई हामीले कारबाही गरिसकेको छौँ।’ उनले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गरिमाभन्दा बाहिर गएर क

सम्बन्धित सामग्री

कारबाही गरेका सांसद उपस्थित हुँदासम्म संसद् अवरोध: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले कारबाही गरेका १४ सांसद प्रतिनिधिसभामा उपस्थित रहुन्जेल संसद्को अवरोध जारी रहने बताएका छन्।मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कारबाही गरेर हटाएका सांसद प्रतिनिधिसभा ब...