आमहड्ताल घोषणा गर्ने तयारीमा प्रचण्ड–माधव पक्ष

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आम हड्तालको घोषणा गर्ने भएको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने तयारी भएको सो पक्षका एक शीर्ष नेताले जानकारी दिए । उनका अनुसार २ बजे पत्रकार सम्मेलन आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरे...