चेकजाँचका नाममा दशैं मनाउन घर फर्किने नेपालीलाई सास्ती

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा दशैं मान्न घर फर्किने नेपालीहरुले चेकजाँचका नाममा सास्ती खेप्नु परेको छ । भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, बैतडी, दार्चुला, प्युठानका नेपालीहरूले दशैं मनाउन घर फर्कने क्रममा भारतको कस्टम पुलिस र नेपाल प्रहरीले चेकजाँचको नाममा दुःख दिएका हुन् । नाकामा भारतीय प्रहरी, नेपालका सुरक्षाकर्मी तथा ट्राभल एजेन्सीहरुले […]