विश्व पर्यटन दिवसको सान्दर्भिकता

विश्वभरि हरेक वर्ष सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइन्छ । यस वर्ष ४३ औं विश्व पर्यटन दिवस नेपाललगायत संसारभरि नै मनाइन्छ । यसरी हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरू आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटनको रूपमा अनि अन्य विभिन्न कुराहरू अवलोकन गर्न लाखौँ पर्यटक नेपाल आउने गर्छन्, तर पर्यटनको अधिक सम्भावना हुँदाहँुदै पनि […]