प्रचण्ड नेतृत्वको सरकारले कानूनी शासन र सुशासनको स्थापित गराउँछ भन्ने विश्वास हट्यो : प्रभु शाह (भिडिओ)

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारको संविधानको अपमान गरेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कोशी प्रदेश सरकार गठनलाई सर्वोच्चले दुई पटक असंवैधानिक भनिसकेको बताए । उनले भने, ‘हामी एकअर्कालाई हामी प्रतिगामी भन्छौं कोशी प्रदेशमा के भइरहेको छ ? सरकारसँग हामी जान्न चाहन्छौं ? जो सरकारमा छ त्यसैले […]