उपराष्ट्रपतिद्वारा एक सय १० फिटको उचाइमा राखिएको झण्डा उद्घाटन

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले मटिहानी वडा नम्बर ७ स्थित तस्मैयाबाबा उद्यानमा रहेको एक सय १० फिटको उचाइमा राखिएको झण्डा फहराएर उद्घाटन गरेका छन् ।​ मंगलबार महोत्तरीको मटिहानी पुगेका उनले तस्मैयाबाबा उद्यानमा रहेको एक सय १० फिटको उचाइमा राखिएको झण्डा फहराएर उद्घाटन गरेका हुन् । झण्डा उद्घाटन तथा नागरिक अ...