विश्वकप २०२२ : पहिलो चरणका रोचक घटना

कतार फिफा विश्वकप २०२२ को समूह चरणका खेल शनिबार बिहान सम्पन्न भएका छन् । विश्वकप इतिहासमै पहिलोपटक तीन एसियन राष्ट्रहरू नकआउट चरणमा स्थान बनाउन सफल भएका छन् । मध्यपूर्वी एसियामा पहिलोपटक आयोजना...

सम्बन्धित सामग्री

कतार विश्वकप २०२२ लाई एक ट्याक्सी चालक भएर नियाल्दा

उदेश खतिवडा, गल्छी धादिङ/हाल कतार । हामी नेपालीहरूको कर्मभूमि कतारले फिफा विश्वकप २०२२ आयोजक राष्ट्र बनेर भव्य र सभ्य रूपमा सम्पन्न गरिसकेको छ ।  फुटबलको महाकुम्भ मेलामा लियोनेल मेस्सीको कप्तानी रहेको टिम अर्जेन्टिनाले टिमले फ्रान्सलाई पराजित गर्दै विजेता बनेर ट्रफी उचाल्यो ।  म आजभन्दा करिब १० वर्ष अघि वैदेशिक रोजगारीको लागि म कतार प्रवेश गर्दा २०२२ को विश्वकप आयोजना गर्न कतारले फिफाबाट अनुमति पाएको २ वर्ष भएको थियो । त्यति बेला अचम्म र खुसी एकै पटक लागेको थियो । भौगोलिक हिसाबले यति सानो राष्ट्र त्यह...

कतार विश्वकप २०२२ भव्य रूपमा समापन

पहिलोपटक मध्यपूर्वी एसियाली राष्ट्र कतारले आयोजना गरेको २२औँ संस्करणको विश्वकप २०२२ भव्य रूपमा समापन भएको छ । कतारले आइतबार विश्वकपको समापनसँगै राष्ट्रिय दिवस पनि मनायो । लुसेल रंगशालामा फ्रान्स र अर्जेन्टिनाबीचको उपाधि भिडन्तअघि...

विश्वकप २०२२ का १० घटना : जुन कसैले अनुमान नै गरेका थिएनन्

२७ मंसिर, काठमाडौं । कतार विश्वकप २०२२ सेमिफाइनल चरणमा पुगिसकेको छ । यसमा अर्जेन्टिना, फ्रान्स, क्रोयसिया वा मोरक्को मध्ये एकले विश्वकपको उपाधि उचाल्ने छ । खेल सेमिफाइनल चरणमा पुग्दा यस संस्करणमा धेरै कुराहरु नयाँ देखियो । केही यस्ता पलहरु पनि भए जसलाई फुटबल इतिहासमा भुल्न गाह्रो छ । इरानका खेलाडीले खेलअघि गाएनन् राष्ट्रिय गान इरानका […]

फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट

दोहा । कतारमा जारी फिफा विश्वकप २०२२ को क्‍वाटरफाइनलका खेलहरु आजबाट सुरु हुँदैछन् । ३२ राष्ट्र सहभागी फिफा विश्वकपमा समूह चरण र अन्तिम सोह्रको नकआउट चरण पार गर्दै ५६ खेल समाप्त हुँदा अब बाँकी अन्तिम आठ खेलमा प्रतिस्पर्धा हुँदैछ । उपाधी दावेदारको रुपमा आफूलाई प्रस्तुत गर्ने आठ राष्ट्रहरुमा ब्राजिल पाँच पटकको विश्व विजेता हो भने […] The post फिफा विश्वकप २०२२ का क्‍वाटरफाइनल खेलहरु आजबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फिफा विश्वकप २०२२ – गोल्डेन बुटको दौडमा को अघि ?

एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलको समिकरण पूरा भइसकेको छ । ६४ मध्ये ५६ खेल समाप्त भइसक्दा अब अन्तिम ८ खेलमा प्रतिस्पर्धा हुन बाँकी छ । अब ८ खेल मात्रै बाँकी हुँदा गोल्डेन बुटको दौड पनि रोमाञ्चक बनेको छ । फ्रान्सका फरवार्ड केलियन एमबाप्पे गोल्डेन बुट जित्ने दौडमा सबैभन्दा अघि रहँदा उनले […]

कतार विश्वकप २०२२ सुरु

अनेकौं चुनौती पार गर्दै मध्यपूर्वी एसियाली राष्ट्रमा पहिलोपटक आयोजना भएको विश्वकप २०२२ सुरु भएको छ।...

टी २० विश्वकप २०२२ को उपाधी बेलायतलाई

अष्ट्रेलियमा जारी टी २० विश्वकप २०२२ को उपाधी बेलायतले जितेको छ । आइतबार समपन्न फाइनलमा पाकिस्तानलाई ५ विकेटको पराजित गर्दै बेलायतले आईसीसी टी–२० विश्वकप २०२२ को उपाधि जितेको हो । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि बेलायतले दोस्रोपटक टी २० विश्वकप जितेको हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा …

टी-ट्वान्टी विश्वकप-२०२२ अष्ट्रेलियाका ७ शहरहरूमा आयोजना हुने

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप-२०२२ अष्ट्रेलियाका ७ शहरमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार अष्ट्रेलिया हुने विश्वकप ७ शहरमा आयोजना हुने जनाएको छ । विश्वकपका खेलहरु अष्ट्रेलियाको एडिलेट, ब्रिसबेन, जिलोङ, होबार्ट, मेलबर्न, पर्थ र सिड्नीमा हुनेछ । विश्वकप २०२२ को अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुनेछ । विश्वकपमा आयोजक तथा […]

विश्वकप २०२२ को टिकट जनवरीबाट बिक्री गर्ने तयारी

एजेन्सी। फिफाले कतार विश्वकप २०२२ को टिकट जनवरीबाट बिक्री गर्ने तयारी गरेको छ। आयोजक राष्ट्र कतारले फुटबल हेर्न आउने दर्शकले अनिवार्य खोप लगाएको हुनुपर्ने सर्त राखेको छ। तर फिफाले यस विषयमा केही निर्णय लिएको छैन। फिफाले अन्य जानकारी टिकट बिक्री खुलाउनुअघि सार्वजनिक गर्ने जनाएको छ। विश्वकप अर्को २०२२ को नोभेम्बर २१ बाट सुरू हुनेछ।