एमालेबाट निवार्चित वडा नं १९ का वडाअध्यक्ष पुर्ण लिम्बुले सामाजिक विकास समितिमा १ करोड बजेट विनियोजन गर्नुपर्नेमा ७५ लाख मात्र राखिएकोले असहमति जनाएको बताए। यस्तै, उपमेयर कोष पनि अलग्गै व्यवस्था गर्ने प्रस्तावमा आफुहरुको असहमति भएको र सहजीकरण गर्न नसकेपछि...