पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न राष्ट्रपतिदेखि पूर्वराजासम्म सिंहदरबार गेटमा

नेपालको एकीकरण गरेका पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न राष्ट्रपतिदेखि पूर्वराजासम्म भद्रकाली अगाडि सिंहदरबारको गेटमा पुगेका छन् । ३०० औं पृथ्वी जयन्तीको अवसरमा आयोजित समारोहमा माल्यार्पण गर्न राष्ट्रपति विद्या भण्डारी मंगलवार बिहान सिंहदरबार गेटमा पुगेकी हुन् ।  राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् । पृथ्वी जयन्ती मूल आयोजक समितिले पृथ्वीनारायण शाहको तस्वीरलाई रथमा राखेर रथारोहण गरेको छ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दैछन् । राष्ट्रपति फ...