काठमाडौंः नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन केहीदिन अघि काठमाडौं आइपुगे। नेपाल आएपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाए भने प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरे।
थम्पसन नेपाल आफ्नी श्रीमती र कुकर 'बोगे' सहित आएका थिए। आज थम्पसनले अमेरिकाबाट सँगै आएको 'बोगे' लाई माला लगाएर कुकुर तिहार मनाएका छन्।
नेपालमा आएको १०…