काठमाडौं, १८ पुष । जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिको बैठक बस्दैछ । यो बैठकले पार्टी सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णय लिने बुझिएको छ । तर, जसपाका बहुमत सांसद सरकारलाई समर्थन गरेको कारण तत्कालै सरकारमा सहभागी हुनुपर्ने पक्षमा उभिएका छन् । तर, अध्यक्ष उपेन्द्र यादव भने अझैपनि पर्ख र हेरको अवस्थामा छन् । दलको […]