सतर्कता केन्द्र र खानेपानी मन्त्रालयबीच गाडीमा छिनाझपटी

३ फागुन, काठमाडौं ।  गाडी फिर्ता गर्ने विषयलाई लिएर खानेपानी मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रबीच मतभेद देखिएको छ । खानेपानी मन्त्रालयको गाडी सतर्कता केन्द्रले फिर्ता नगरेपछि दुई निकायबीच मतभेद देखिएको हो । मतभेद बढेपछि सतर्कता केन्द्रले पनि यसअघि सतर्कता केन्द्रका सचिवले चढेको गाडी केन्द्रमै फर्काउनुपर्ने बताउन थालेको छ । खानेपानी मन्त्रालयको स्रोतका अनुसार औपचारिक पत्र […]

सम्बन्धित सामग्री

१५ उपसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । १५ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन एवम प्राविधिकतर्फ विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो । जसमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, युवा परिषद् […]

५ सचिवकाे सरुवा, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अरू निर्णय

काठमाण्डाै – सरकारले पाँच जना सचिवकाे सरुवा गरेकाे छ । हिजाे मङ्गलवार जेठ १० गते बसेकाे मन्त्रिपरिषद् बैठकले पाँच जना सचिवकाे सरुवा गरेकाे हाे ।  सरकारले निजामती सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरू रविन्द्रनाथ श्रेष्ठ, सुरेश आचार्य, मणिराम गेलाल, सुशीलचन्द्र तिवारी र गोपालप्रसाद सिग्देलकाे सरुवा गरेकाे हाे । उहाँहरूलाई क्रमशः प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खानेपानी मन्त्रालय, ऊर्जा जलस्राेत तथा सिँचाइ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरु...

पाँच सचिवको सरुवा, को कहाँ पुगे ?

सरकाले नेपाल सरकारका पाँच जना सचिवको सरुवा गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद बैठकले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो ।सरुवा हुनेमा रवीन्द्रनाथ श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्र पुगेका छन् भने सुरेश आचार्य खानेपानी मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन् । त्यसैगरी  मणिराम गेलाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट खानेपानी मन्त्रालय&n