वीरगञ्ज महानगरको ३५ दिने सूचना : सडक दायाँ-बायाँ पर्ने घरको नक्सा लिएर आउनु

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले सडकको दायाँ-बायाँमा पर्ने घरहरूको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले मंगलबार एक सूचना जारी गर्दै १ नम्बर मेन रोड उत्तर गण्डक चौरदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भएरनभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो । ३५ दिने सूचना !

सम्बन्धित सामग्री

सडक दायाँ-बायाँ पर्ने घरको नक्सा लिएर आउन वीरगञ्ज महानगरको ३५ दिने सूचना

२१ भदौ, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सडकको दायाँ-बायाँमा पर्ने घरहरुको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले मंगलबार एक सूचना जारी गर्दै १ नम्बर मेन रोड उत्तर गण्डक चोकदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भए/नभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो । हेर्नुहोस् सूचनाः