सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो कुराको जानकारी गराउनुभएको हो ।
सरकारले श्रम तथा रोजगारसँग सम्बन्धित कानुन परिमार्जन गरेर श्रमिकका अधिकांश हकअधिकार स्थापित गरेको छ । तर, तिनै हकअधिकारको कार्यान्वयन पक्ष भने दयनीय छ । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) ले हालै सार्वजनिक गरेको ‘कानुन कार्यान्वयनको विद्यमान अवस्था’ अध्ययन प्रतिवेदनअनुसार पछिल्लो समय श्रम कानुन कार्यान्वयन दयनीय देखिएको हो । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले अहिले पनि श्रम […]
सुशासन, प्रभावकारी सेवाप्रवाह र समृद्धिको अभियानमा बाधक नीति, ऐन तथा संरचना फेर्ने
संसद्को पहिलो अधिवेशनमा कम्तीमा एक दर्जन कानुन निर्माण वा परिमार्जन गरिने
पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने
सत्तासाझेदार दलहरूले सुशासन, प्रभावकारी सेवाप्रवाह र...
काठमाडौँ – स्थानीय तहको चुनाव गर्न कुनै पनि कानुन परिमार्जन गर्न आवश्यक नभएको निर्वाचन आयोगले दाबी गरेको छ। चुनाव गर्नका लागि स्थानीय तह निर्वाचन ऐन २०७३ का केही प्रावधान संशोधन गर्नुपर्ने ठहरसहित सरकारले तयारी अघि बढाइरहेका बेला आयोगले भएका कानुनी व्यवस्था पर्याप्त भएको जनाएको हो। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका क्रममा आयोगका पदाधिकारीले कानुन संशोधन […]
काठमाडौँ– सांसद्हरुले संसदीय सुनुवाईका सम्बन्धमा विद्यमान कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने सुझाव दिएका छन् । सिंहदरबारमा आज बसेको संघीय संसद् अन्तर्गतको संसदीय सुनवाई समितिको बैठकमा संसदीय सुनवाई सम्बन्धमा कानूनी व्यवस्था एवं नेपाल कानून आयोगले तयार गरेको विधेयकका बारेमा भएको छलफलका क्रममा उनीहरूले समितिलाई गतिशील र प्रभावकारी बनाउन विद्यमान कानूनी व्यवस्थालाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्ने […]