सेयर बजारमा ४६.७६ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचकमा ४६.७६ अंकले वृद्धि भई २२११.३८ विन्दुमा पुगेको हो । आज २.१६ प्रतिशतले सेयर बजार बढेको छ। आइतबार सेयर बजारमा २०.५५ अंकको वृद्धि भएको थियो भने पाँच अर्बभन्दा बढीको कारोबार भएको थियो ।  सोमबार २५७ कम्पनीको कारोबार हुँदा एक करोड […]

सम्बन्धित सामग्री

सेयर बजार नेप्सेमा २५.५७ अंकको वृद्धि

काठमाडौं– सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।  बिहीबार नेप्से परिसूचकमा १.३४ प्रतिशतले वृद्धि भएको हो । सेयर बजारमा हरियाली छाएसँगै २५.५७ अंकले वृद्धि हुँदै १९३६.८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १.१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो ९१३.४०० अंकले वृद्धि भएको थियो ।  […]

सेयर बजारमा दोहोरो अंकको वृद्धि

११ असोज, काठमाडौं । सेयर बजार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । यो साता लगातार दुई दिन घटेको बजार तेस्रो कारोबार दिनमा भने १५.९२ अंकले बढेको छ । बजार १८३१.०५ बिन्दुमा पुगेर रोकिएको छ । बजार बढेको दिन पनि कारोबार रकम भने बढ्न सकेन । मंगलबार कुल २२९ स्टकको १६ हजार ८२३ वटा कारोबारबाट […]

७७ अंकले घट्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको सेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३२ करोड […] The post ७७ अंकले घट्यो सेयर बजार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेयर बजार १२ अंकले बढ्यो

काठमाडौँ – लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक १२.५७ अंकले बढ्दै १९ सय ७८.९४ विन्दुमा उक्लिएको हो। यस्तै, ‘क’ वर्गको सेन्सेटिभसमेत ३.१० अंकले बढ्दै ३८२ बिन्दुमा उक्लिएको छ। दोहोरो अंकले नेप्से बढेको बजारमा कारोबार रकम भने एक अर्ब १८ करोडमा नै सीमित […]

यो साता पहिलो पटक बढ्यो सेयर बजार, १२.५७ अंकको वृद्धि

२ असार, काठमाडौं । बिहीबार सेयर बजार १२.५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए । बिहीबार बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार […]

साताको पहिलो दिनकाे कारोबार सेयर बजार १०१ अंकले वृद्धि

काठमाडौं । सेयर बजार नेप्सेमा आइतबार हरियाली छाएको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजारमा साताको पहिलो दिन ३.९४ प्रतिशत अर्थात १०१ अंकको वृद्धि भएको हो । आइतबार बजार बन्द हुँदा नेप्से २६६७.९७ अंकमा पुगेको छ । नेप्सेमा कारोबार रकम पनि उल्लेख्य मात्रामा बढेको छ । आइतबार चार अर्ब ८७ करोड बराबरको कारोबार भएको […] The post साताको पहिलो दिनकाे कारोबार सेयर बजार १०१ अंकले वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक.

ह्वात्तै बढेको सेयर बजार घटेर बन्द

काठमाडौँ-  सेयर बजार परिसूचक नेप्सेमा मंगलबार १६.३० अंकको गिरावट आएको छ। सुरुमा हवात्तै बढेको सेयर बजार बजार बन्द हुने बेला घटेको हो। ६ अर्ब २८ करोड ७२ लाख १७ हजार रुपैयाँ बराबरको एक करोड २० लाख ५३ हजार ७५१ कित्ता खरिद बिक्री भएका छन्। मंगलबार सेयर बजारमा सर्वाधिक कमाउने नेपाल इन्स्योरेन्सका लगानीकर्ता हुन्। इन्स्योरेन्सका लगानीकर्ताले […]

सेयर बजारमा १७.९३ अंकको गिरावट

काठमाडौँ– तीन दिनपछि खुलेको सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार सार्वजनिक बिदाको दिन परेकाले बन्द भएको सेयर बजारमा सोमबार कारोबारको सुरुवातसँगै गिरावट आएको थियो। सेयर बजारमा पछिल्लो एक महिनादेखि निरन्तर रुपमा गिरावट आइरहेको छ। आज पनि नेप्से परिसूचक १७.९३ अंकले घटेर २३५८.८१ विन्दुमा झरेको छ। त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ […]

सेयर बजारमा १८ अंकको सुधार

सेयर बजारमा  बुधबार १८ अंकको सुधार आएको छ ।  नाफा बुक गर्ने प्रतिस्पर्धाबीच सेयर बजार सकारात्मक बनेको  हो।  झण्डै २४ सयसम्म पुगेको नेप्से आइतबारबाट निरन्तर  उकाले लागेर २७.६९ विन्दुमा पुगेर...

सेयर बजारमा ४४ अंकको करेक्सन, कारोबार रकममा पनि गिरावट

सेयर बजारमा ४४.१८ अंकको करेक्सन आएको छ। सोमबार १६१ अंकले बढेपछि मंगलबार बजार करेक्सन हुन पुुगेको हो। उच्च अंकको गिरावटपछि अर्थमन्त्रीको पहलले बढेको भनिएको सेयर बजार मंगलबार  करेक्सन हुँदा लगानीकर्ता...