कक्षा १२ को ऐच्छिक नेपालीबाट भुपाल राईको कविता हटाउन दबाव

११ जेठ काठमाडौं। कक्षा १२ को ऐच्छिक नेपालीमा राखिएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको कविता ‘हरिनन्द र माटो’ लाई किताबबाट हटाउन विभिन्न समूहहरूले दबाव दिन थालेका छन् । पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरलाई कुलपति राईको कविता किताबबाट हटाउन दबाव आएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । सार्वजनिक रूपमा पुस्तक बिक्री वितरणमा रोक लगाउने चर्चा […]