पाकिस्तानमा लैङ्गिक हिंसाका घटना बढ्दै

काठमाडौँ– पाकिस्तानमा लैङ्गिक हिंसाका घटना बढ्दै गएको पाइएको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार पछिल्ला ६ वर्षमा मात्रै पाकिस्तानमा २२ हजारभन्दा धेरै लैङ्गिक हिंसाका घटना दर्ता गरिएका छन् । सचेतना एवम् शिक्षाको अभाव, गरिबी र परम्परागत समाज रहेका कारण पाकिस्तानमा लैङ्गिक हिंसाका घटना भइरहेको बताइन्छ । पाकिस्तानको मानव अधिकार आयोगले […]

सम्बन्धित सामग्री

चिनजानकै व्यक्तिबाट महिला हिंसाका घटना बढ्दै

काठमाडौँ– लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएको छ । टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए ।   टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मानव अधिकार र लैङ्गिक हिंसा अन्त्यका लागि सबै प्रतिबद्ध हिसाबले लाग्नुपर्ने […]