विश्वकप क्रिकेटः इंग्ल्याण्डलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

काठमाडौं । आयोजक टिम इंग्ल्याण्डलाई ६४ रनले हराउँदै पाँच पटकको विश्व विजेता अष्ट्रेलिया आइसीसी एकदिवसीय विश्वकप क्रिकेट (२०१९) को सेमिफाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलिया जारी विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो टिम ...

सम्बन्धित सामग्री

विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का

काठमाण्डौ – भारतमा चलिरहेको विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्ने पक्का भएको छ । अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहने पक्का भएपछि सेमिफाइनलमा यी दुई टोलीको भेट हुने भएको हो । यी दुई देशबीच कात्तिक ३० गते इर्डेन गार्डेन कोलकातामा सेमिफाइनल हुनेछ । यस्तै भारतले चौथो स्थानको टोलीसँग वानखडे स्टेडियम मुम्बईमा कात्तिक २९ गते सेमिफाइनल खेल्नेछ । चौथो स्थानमा रहँदै सेमिफाइनल खेल्ने प्रतिस्पर्धामा न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तान छन् । समान ८ खेलमा...

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया १३४ रनले पराजित

काठमाडौं, असोज २६ । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको आज भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई एक सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा भएको खेलमा तीन सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० दशमलव पाँच ओभरमा एक सय ७७ रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै सात […]

अष्ट्रेलिया नै बाहिरिएपछि रोमाञ्चक सेमिफाइनल समीकरण

काठमाडौँ – आयोजक अष्ट्रेलिया टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। सुपर १२ अन्तर्गतका खेलमा नेट रनरेटले पछि पर्दै अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको हो। अन्तिम खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई हराए पनि सेमिफाइनल पुग्ने उसको सम्भावनामाथि इंग्ल्याण्डले पूर्णविराम लगायो। इंग्ल्याण्डले श्रीलंकालाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। ग्रुप १ अन्तर्गत न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाको समान ७ अंक […]

टी-२० विश्वकपमा अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द

११ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारको अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द भएको छ । मेलवर्नमा तय भएको सुपर-१२ अन्तर्गत समूह ए को खेल टस नभई रद्द भएपछि दुवै टोलीले १-१ अंक पाएका छन् । लगातार वर्षाका कारण मैदान भिजेकोले खेल हुन नसकेको हो । शुक्रबारै मेलवर्नमा तय भएको […]

अष्ट्रेलिया टी–२० विश्वकप च्याम्पियन

अस्ट्रेलिया पहिलोपटक आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता विश्व च्याम्पियन बनेको छ । दुबईमा आइतबार सम्पन्न सातौँ संस्करणको फाइनलमा अस्ट्रेलियाले छिमेकी राष्ट्र न्युजिल्यान्डलाई आठ विकेटले हराउँदै टी–२० विश्वकपको उपाधि हात...

अष्ट्रेलियाले जित्यो २०२१ को आइसीसी टी-२० विश्वकप

अष्ट्रेलिया आइसीसी टी-२० विश्वकप क्रिकेट २०२१ को विजेता बनेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न फाइनलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै पहिलो पटक टी-२० विश्वकप जितेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। १७३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ७ बल बाँकी…

टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् । दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् । पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो […]

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टी-२० विश्वकपको फाइनलमा

आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै फाइनलमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। १७७…

फाइनल प्रवेशको लागि आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै

काठमाडौं, कार्तिक २५ । आईसीसी टि-२० विश्वकप क्रिकेट अन्तर्गत आज हुने दोस्रो सेमिफाइनल खेलमा पाकिस्तान र अष्ट्रेलिया भिड्दै छन् । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे शुरु हुनेछ । आजको खेलको विजेताले आइतबार हुने फाइनल खेलमा न्युजिल्यान्डको सामना गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ५ विकेटले हराउँदै […]

आईसीसी टी-२० विश्वकप : समूह एकबाट इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइन प्रवेश

२१ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड र अष्ट्रेलिया अन्तिम चार अर्थात सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह एकबाट यी दुई टिम समान ८/८ अंकका साथ समूह विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगेका हुन् । शनिबार राति भएको समूहका अन्तिम दुई खेलको नतिजा आएसँग सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो […]