पोखरा – नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले विरोध प्रदर्शन गरेको छ। जीवनोपयोगी पारिश्रमिक निर्धारणको माग गर्दै आइतबार पोखरामा विरोध प्रदर्शन गरेको हो। असारभित्र न्यूनतम पारिश्रमिक बढाउनुपर्ने जिफन्टको माग छ। सहिदचोकबाट सुरु भएको विरोध प्रदर्शन जिल्ला समन्वय समिति कास्की, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय हुँदै फेरि सहिद चोकमा आएर सकिएको थियो। प्रर्दशनमा सहभागीले […]