बस दुर्घटना हुँदा आठको मृत्यु २० जना घाइते

एजेन्सी । यहाँबाट करिब १८० किलोमिटर दक्षिणमा अवस्थित बरिसाल जिल्लामा आइतबार बिहान यात्रीले खचाखच भरिएको एउटा बस रुखमा ठोक्किँदा कम्तिमा आठ जनाको मृत्यु हुनका साथै अन्य २० जना घाइते भएका छन् । रातभरको यात्राका क्रममा राजमार्गमा बस चालकले नियन्त्रण गुमाएको हुनसक्ने जिल्ला प्रहरी उपरीक्षक मारुफ हुसेनले बताएका छन् । उनका अनुसार बसमा रहेका ४२ जनामध्ये […]

सम्बन्धित सामग्री

मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित आठको मृत्यु, तीन नेपाली घाइते

काठमाडौं । मलेसियाको सेलागरमा भएको बस दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ । तीन नेपाली गम्भीर घाइते भएका...

भारतको कर्नाटकमा बस दुर्घटना, आठको मृत्यु

भारतको दक्षिणी राज्य कर्नाटकमा एउटा बस खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ। पुल तर्दै गर्दा शनिबार तलाउमा बस खसेको र अरु १० जना घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। कर्नाटक राज्यको राजधानी बैङलुरुदेखि २५० किलोमिटर टाढा पर्ने हास्सान जिल्लामा दुर्घटना भएको हो।