काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन् । जण्डिसले नेता पुनको स्वास्थ्यमा फेरि समस्या आएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् । यसअघि २०७८ मंसिरमा करिब एक महिना बसेर पुनले सो अस्पतालमा उपचार गराएका थिए । पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव […]