मंगलबार दिनभरका मुख्य खबर

गौरिका र मन्डेकाजी वर्ष उत्कृष्ट खेलाडी पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । गौरिकाले महिला तथा मन्डेकाजीले पुरुषतर्फ पल्सर वर्षका उत्कृष्ट...

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। अर्थतन्त्र चलायमान बनाउन सरकारले सर्वपक्षीय छलफल सुरु गरेका छन्। सरकारले गैरकानूनी रुपमा टिकटक चलाउँदा आर्थिक दुरुपयोगका घटना बढेको निष्कर्ष निकालेको छ। मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले महँगिदा प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार सेयर बजार परिसूचक नेप्से २३ अंकले घट्दा कारोबार रकम १ अर्ब रुपैयाँ पनि कट्न सकेन ।

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। अर्थतन्त्र चलायमान बनाउन सरकारले सर्वपक्षीय छलफल सुरु गरेका छन्। सरकारले गैरकानूनी रुपमा टिकटक चलाउँदा आर्थिक दुरुपयोगका घटना बढेको निष्कर्ष निकालेको छ। मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले महँगिदा प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार सेयर बजार परिसूचक नेप्से २३ अंकले घट्दा कारोबार रकम १ अर्ब रुपैयाँ पनि कट्न सकेन ।

आजको मुख्य ९ आर्थिक खबर

काठमाडौं।भारतबाट प्रतियुनिट साढे १०रुपैयाँमा बिजुली किनेर नेपालमा पौने ८बेचिँदैछ।भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माणको काम १३वर्षमा सकिएको छ। मंगलबार नेप्से परिसूचक १७अंकले बढ्दा १अर्ब ३३करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँले महँगिदा प्रतितोला १लाख १०हजार ५सय रुपैयाँमा कारोबार भएको छ। चाडपर्वहरुलाई लक्षित गर्दै जस्मिन पेन्ट्सले ‘रंगीन पल खुसी डबल योजना’ लिएर आएको छ।

राहुल गान्धीविरुद्ध भ्रामक खबर प्रसारण गरेको आरोपमा जी न्युजका प्रस्तोता पक्राउ

भारतीय काँग्रेसका नेता राहुल गान्धीविरुद्ध भ्रामक खबर प्रसारण गरेको आरोपमा जी–न्युजका एंकर रोहित रंजन मंगलबार बिहान पक्राउ परेका छन् । नोएडा प्रहरीले उनलाई नाटकीय परिस्थितिबीच गाजियाबादबाट पक्राउ गरेको हो ।आफ्नो घरमा प्रहरी पक्राउ गर्न छत्तिसगढको प्रहरी पुगेपछि रोहितले बिहान ट्वीट गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, एएसपी गाजियाबाद र एडीजीजोन लखनऊसँग मद्दत मागेका थिए । त्यसपछि गाजियाबादको प्रहरी पुगेर त्यहाँ हस्तक्षेप गरेको थियो । पछि नोयडाको प्रहरी त्यहाँ पुगेर आफूहरुकोमा रा

इन्दिरा जोशीले मंगलबार प्रेमी शरद्सँग विवाह गर्दै

काठमाडौं । गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच आगामी मंगलबार विवाह हुने भएको छ । आइतबार वक्तव्य जारी गर्दै इन्दिराले जेठ ३१ गते विवाह हुने जनाएकी हुन् । ‘भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले वक्तव्यमा भनेकी छन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा […]

नेपालगन्जमा एक युवकको हत्या

मन्दिर छेउको खाली जमिनमा मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव भेटिएको खबर पाए लगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो।...

मंगलबार दिनभरका मुख्य खबर

डोल्पाका एक युवाले निःशुल्क बाँडे सिंगो गाउँलाई ग्यासचुलो र सिलिन्डर हिमाली जिल्ला डोल्पाका एक समाजसेवी युवाले व्यक्तिगत खर्चमा सिंगो गाउँलाई नै ग्यासचुलो र सिलिन्डर बाँडेका छन् । ठूलीभेरी नगरपालिका– ३ दुनैमा...

मंगलबार दिनभरका मुख्य खबर

सिरम इन्स्टिच्युड : कोभिसिल्डबाहेक कुन–कुन खोप बनाएको छ ? कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड उत्पादन गरेको सिरम इन्स्टिच्युड अफ इन्डिया प्राइभेट लिमिटेडले वर्षाैँदेखि देश–विदेशका बालबालिकाको जीवन बचाउने खोप विकास गर्दै आइरहेको छ...

मंगलबार दिनभरका मुख्य खबर

ओरिजिनल एमाले केपी होइनन्, मै हुँ, अब एमाले र माओवादी ब्युँतिँदैनन् : माधव नेपाल (भिडियोसहित) नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओली कामचलाउ भएको बताएका छन् ।...

मंगलबार दिनभरका १० मुख्य खबर

काठमाडौंमा वायु प्रदूषण खतराको तहभन्दा दुई गुणा बढी, ९३ दिनयता वर्षात् नहुँदा सतहमै अड्किए प्रदूषित कण सोमबार राति काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ६०७ पुगेको थियो । मंगलबार अपराह्न काठमाडौंको...