अव त्रिभुवन विश्वविद्यालयमा सहकारी र उद्यमशीलता विकास कोषमा एमबीए अध्यापन

त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट एमबीएमा सहकारी र उद्यमशिलता विकास कोषको अध्ययन अध्यापन गराउने भएको छ । सहकारी र उद्यममशिलता विकासमा ‘एमबीए इन कोअप्रेटिभ एण्ड इन्टप्रियनरसिप डेभलपमेन्ट’ कोर्ष राखि टीयूले अध्यापन शुरु गर्ने भएको हो । राष्ट्रिय सहकारी महासंघ र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच आइतबार सहकारी विषयको पाठ्यक्रम तर्जुमा तथा पठनपाठन गर्ने विषयमा सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय, किर्तिपुरका व्यवस्थापन संकाय केन्द