‘नमस्ते पे’ को शतप्रतिशत क्यास ब्याकसहितको फेस्टिभल क्याम्पेन सुरु

काठमाडौं । नमस्ते पे ले दसैँ, तिहार तथा छठ पर्वलाई समेट्नेगरी फेस्टिभ क्याम्पेन ल्याएको छ । यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरूले विभिन्न अफर पाउनेछन् । अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । प्रयोगकर्ताहरूले जति धेरै कारेबार गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र...