आजको मौसम : आंशिकदेखि भारी वर्षाको सम्भावना

देशका विभिन्न भुभागमा बिहीबार आंशिकदेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा दिनभर सामान्य...

सम्बन्धित सामग्री

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : सोमवार दिउँसो देशका तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। 'देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका […]

आजको मौसम: मेघगर्जनसहित भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।...

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

२५ असार, काठमाडौं । आज शनिबार पनि देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसमसम्बन्धी बुलेटिन जारी गर्दै आज देशभर आंशिकदेखि पूर्ण बदली रहने र केही स्थानीयमा भारी वर्षा हुने जानकारी दिएको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं […]

आजको मौसम : भारी वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी,...

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं।मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली भइ केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश–१, बागमती,गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भरहेको छ।दिउँसो पनि यी प्रदेशका केही स्थानमा सामान्य देखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। बागमती,गण्डकी प्रदेश र लुम्बिनीका एक वा दुई स्थानहरुमा अत्यधिक भारी वर्षाको सम्भावना छ।

देशभर मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं।देशभर मनसुनी वायुको प्रभावका कारण मौसम सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश–१, प्रदेश–२, बाग्मती र गण्डकीमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।दिउँसो यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं।आज देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनीका धेरै स्थानहरुमा र प्रदेश–१, प्रदेश–२, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भईरहेको छ। प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई दिउँसो मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

देशभर मौसम बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं।आज देशभरको मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुनी वायुको प्रभावका कारण प्रदेश–१, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भईरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली भई देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम,लुम्बिनी र प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।

मौसम : भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले आगामी २४ घण्टामा देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । देशको पूर्वी […]