देशभर फैलियो डेंगु, सात जनाको मृत्यु

काठमाडौँ । साउनयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का एक कर्मचारीका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरू रहेका छन् । मृत्यु भएका निर्सग अस्पतालमा ३५ बर्सिया महिला, कान्ति बाल अस्पतालमा तीन बर्सिया बालिका, नेपाल मेडिसिडी अस्पतालमा ३८ बर्सिया […]