सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । म्याद थपका लागि आज बिहीबार जिल्ला अदालतमा उपस्थित भएका लामिछमानेलाई न्याायधीश सूर्यबहादुर थापाको बेञ्चले ५ दिन म्याद थप गरेको हो । असोज २० गते पक्राउ परेका लामिछानेलाई यस अघि अदालतले ७ दिन थुनामा राखेर […]