एमाले सचिव योगेश भट्टराईकाे नाम ताप्लेजुङबाट सिफारिस - Naya Patrika

एमाले, कांग्रेस र माओवादीले जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेका छन् । एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस भएका छन् । सांसद तिलकुमार मेन्याङबो भने समानुपातिकतर्फ सिफारिस भएका छन्...पूरा पढ्नुहोस् »