बाल श्रम उन्मूलनमा उपलब्धि

नेपालले बाल श्रम उन्मूलनमा उल्लेख्य उपलब्धि हासिल गरेको सरोकारवाला निकायले दाबी गरेका छन् । शुक्रबार जुन १२ का दिन विश्व बाल श्रम उन्मूलन दिवसका अवसरमा नेपालस्थित अन्तराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

सम्बन्धित सामग्री

डेढ लाखभन्दा धेरै बालबालिका अझै पनि घरेलु श्रमिकका रुपमा कार्यरत

काठमाण्डाै - आज बाल श्रम विरुद्धको दिवस । विश्वभर मनाइँदै छ । बाल श्रम विरुद्ध सचेतना जगाउने उद्देश्यले हरेक वर्षको जुन १२ तारिखमा यो दिवस मनाउने गरिएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनका अनुसार बाल श्रम त्यो काम हो जसले बालबालिकालाई बाल्यअवस्था, उनीहरुको सम्भावना र मर्यादाबाट वञ्चित गर्दछ । जुन शारीरिक र मानसिक स्वास्थ्यका लागि हानिकारक छ । कुनै पनि प्रकारको काम जसले बालबालिकालाई विद्यालय शिक्षा लिन रोक्छ भने त्यो पनि बाल श्रम हो । नेपालले बाल श्रम रोक्न तथा समग्र बाल अधिकारको संरक्षण तथा सम्वर्द्धनका लागि बाल...

बाल श्रमिक अन्त्यका लागि नेपालको प्रयास प्रशंसनीय

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन(आइएलओ)का महानिर्देशक गाय राइडरले बाल श्रमिक अन्त्यका लागि नेपालको प्रयास प्रशंसनीय रहेको बताएका छन् । दक्षिण अफ्रिकाको डर्वन आइसिसीमा जारी बाल श्रम उन्मूलन सम्बन्धी पाँचौँ विश्व सम्मेलनका क्रममा उनले सो उल्लेख गरेका हुन् । बालश्रमको बारेमा चेतना जगाउने र उन्मुलनको लागि भइरहेका प्रयासहरूलाई गति दिने उद्देश्यले १५ मे देखि सुरु भएको […]

नेता र जनप्रतिनिधिकै इँटा उद्योगमा बाल श्रम

कपिलवस्तु – कपिलवस्तुका राजनैतिक दलका नेता जनप्रतिनिधिहरूकै इँटा उद्योगमा बाल श्रमिक प्रयोग भएकाे छ। जनप्रतिनिधि तथा नेताकै इँटा उद्योगमा बाल श्रमिक देखिएपछि सरोकारवालाले स्थानीय संघसंस्था, जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्तासहितको संलग्नतामा इँटा उद्योगमा अनुगमन थालेको छ। अनुगमनका क्रममा कपिलवस्तुको महाराजगन्ज र शिवराज नगरपालिकामा रहेका इँटा उद्योगहरूमा धेरै बालबालिका प्रयोग भएको फेला परेको छ। शिवराज, बुद्धभूमि, महाराजगन्ज, […]

निकृष्ट बाल श्रम बागमतीमा बढी

नेपालमा हुने बाल श्रममध्ये निकृष्ट प्रकारको बाल श्रम आर्थिक क्रियाकलाप बढी हुने तराई तथा सहरी क्षेत्रमा बढी देखिएको छ । पछिल्लो १० वर्षमा बाल श्रम घटेको भए पनि औद्योगिक क्षेत्र र आर्थिक क्रियाकलाप बढी हुने क्षेत्रमा निकृष्ट प्रकारको बाल श्रम हुने गरेको हो ।‘नेपाल बाल श्रम रिपोर्ट २०२१’ अनुसार सबैभन्दा बढी बाल श्रम कर्णाली प्रदेशमा […]

निकृष्ट बाल श्रम बागमती प्रदेशमा बढी

नेपालमा हुने बाल श्रममध्ये निकृष्ट प्रकारको बाल श्रम आर्थिक क्रियाकलाप बढी हुने तराई तथा सहरी क्षेत्रमा बढी देखिएको छ। पछिल्लो १० वर्षमा बाल श्रम घटेको भए पनि औद्योगिक क्षेत्र र आर्थिक क्रियाकलाप बढी हुने क्षेत्रमा निकृष्ट प्रकारको बाल श्रम हुने गरेको हो।नेपाल बाल श्रम रिपोर्ट २०२१' अनुसार सबैभन्दा बढी बाल श्रम कर्णाली प्रदेशमा हुने गरेको छ। तर, निकृष्ट किसिमको बाल श्रम भने सबैभन्दा बढी बागमती प्रदेशमा छ। निकृष्ट प्रकारको बाल श्रम बागमती प्रदेशमा ३४.५ प्रतिशत, मधेश प्रदेशमा २९.७ प्रतिशत, लुम

सर्वेक्षण भन्छ: कोरोनाको दोहोरो मारमा बालबालिका

युनिसेफले महामारीसँग जुझ्न घरपरिवारले अपनाएको नकारात्मक उपायहरूको परिणामस्वरुप बाल विवाह, बाल श्रम र अन्य प्रकारका बाल शोषणहरूमा समेत वृद्धि भएको देखिएको उल्लेख गरेको छ।...

वैदेशिक रोजगारीमा बाध्यकारी श्रमका उजुरी शून्य

वैदेशिक रोजगारी बाध्यकारी श्रमको चपेटामाबाध्यकारी वैदेशिक रोजगार, बाल श्रम र रोजगारीका लागि मानव ओसारपसारका घटना बढ्दै गएपनि यस विरुद्धका उजुरी भने शून्य रहेको छ । श्रमिकको इच्छा विपरित परिबन्दमा पारेर गरिने स्वदेशी वा वैदेशिक रोजगारीमा बाध्यकारी श्रम भर्नाका घटना बढेपनि उजुरी भने अदालतमा दर्ता नभएको हो ।श्रमसँग सम्बन्धित विभिन्न अपराधका घटनामा फरक फरक कानुन आकर्षित […]

केएमसीले यौनकर्मी, एचआइभी पीडित र अनाथको निःशुल्क उपचार गर्ने

काठमाडौं मेडिकल कलेज (केएमसी) ले यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । केएमसीले माइती नेपालको सिफारिसमा आउने यौनकर्मी, एचआइभी पीडित तथा अनाथ बालबालिकाहरुलाई निःशुल्क उपचार गर्ने जनाएको हो ।घरेलु महिला हिंसा, यौन हिंसा, मानव बेचविखन, बाल श्रम तथा महिला हक अधिकारका विषयमा लामो समयदेखि काम गर्दै आइरहेको माइती नेपाल र केएमसीबीच आज निःशुल्क उपचार सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी

बाल श्रम गरिरहेका दिदी भाईको उद्धार - Naya Patrika

रुकुम(पश्चिम)को मुसीकोट नगरपालिकाको खलंगा बजारमा बाल श्रम गरिरहेका दिदी भाईको उद्धार गरिएको छ । खलंगाको एक होटेलमा श्रम गरिरहेका त्रिवेणि गाउँपालिका १० पेउँघाकी ११ वर्षिया खीमा ओली र उनका भाई...पूरा पढ्नुहोस् »