दाहाल र भाजपा अध्यक्ष जेपी नाड्डाबीच भेटवार्ता

शुक्रबार नयाँदिल्ली पुगेका दाहालको भेटवार्ता जारी छ। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी भारत भ्रमणमा गएका हुन्।...

सम्बन्धित सामग्री

आरजु र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । चौथाइवालेले देउवासँग भारतको नयाँदिल्लीम भेटवार्ता भएको ट्विटरमा उल्लेख गरेका छन् । उनले ६ महिनापछि देउवासँग भेट भएको भन्दै खुशी व्यक्त गरेका छन् । आरजु […]

प्रचण्ड र  भाजपा अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता

भारतको ३ दिने भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।आइतबार भाजपा मुख्यालयमा अध्यक्ष प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो । भेटवार्तामा के के कुराकानी भयो भन्ने विषय बाहिर आएको छैन ।अध्यक्ष प्रचण्डलाई भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र विदेशमन्त्री एस जयशंकरले प्रचण्डको स्वागत गरेका थिए। प्रचण्ड शुक्रबार ३ दिने भारत भ्रमणमा गएका हुन् ।

प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन्।उनले भाजपा मुख्यालयमै पुगेर भेटवार्ता गरेका हुन्। भेटका क्रममा विदेशमन्त्री डा. एस जयशंकर पनि उपस्थित थिए।भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन्। आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर स्वदेश फर्किने कार्यक्रम छ। भ्रमणको क्रममा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, भ

प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टी (भाजपा)अध्यक्ष जे.पी. नड्डाबिच भेटवार्ता भएको छ। भाजपा मुख्यालयमा प्रचण्ड र नड्डाबीच भेटवार्ता भएको हो। भाजपा विदेश विभाग...

राजदूत शंकर शर्मा र भाजपा विदेश विभागका प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ । भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज (बिहीबार) नयाँ दिल्लीमा भेटवार्ता भएको हो । राजदूत शर्माले चौथाइवालेसँग भेटवार्ता गर्दा खुसी लागेको उल्लेख गर्दै उनी नेपालको नजिकका मित्र र शुभेच्छुक रहेको ट्विटमा उल्लेख गरेका छन् । चौथाइवालेले शर्मासँग […]

कांग्रेस प्रतिनिधिमण्डल र भाजपा महासचिवबीच भेटवार्ता

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टी (भाजपा)का महासचिव अरुण सिंहसहित वरिष्ठ नेताहरुसंग भेटवार्ता सम्पन्न भएको छ। सहमहामन्त्री डा.प्रकाशसरण महतको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले भ्रमणको दोस्रो...

कांग्रेसको टोली र भाजपा अध्यक्षबीच भेटवार्ता

काठमाडौं : भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताको टोलीले हिजो साँझ भाजपाका अध्यक्षसँग भेटवार्ता गरेको  हो।भेटका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा कुराकानी भएको छ। नेपाली प्रतिनिधिमण्डल र भाजपा अध्यक्षसहितको सो प्रतिनिधिमण्डलबीच भएको सो छलफलमा दुवै पार्टीको सङ्गठन गर

कांग्रेस नेताहरुद्वारा भाजपा अध्यक्ष नाड्डासँग दिल्लीमा भेटवार्ता

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जगत प्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेका छन् । दुइ पार्टीको सम्बन्ध सुधारका लागि भन्दै पूर्व परराष्ट्रमन्त्री महतको नेतृत्वमा कांग्रेस नेताहरु बिहीवार दिल्ली गएका थिए । दिल्ली गएकै दिन कांग्रेस नेताहरुले भाजपा अध्यक्षसँग भेटवार्ता गरेका हुन् । दुइ पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल भएको भाजपाले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेको छ । भेटमा गत महिना नेपाल भ्रमणमा आएका भाजपाका विदेश विभाग इन्च...

भाजपा नेता चौथाइवाले र महन्थ ठाकुरबीच भेटवार्ता

काठमाडौं : भारतीय जनता पार्टी (भाजपा) का नेता तथा विदेश विभाग प्रमुख विजय मुर्लिधर चौथाइवालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रस्तावित अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। आइतबार नेपाल आएका उनले सोमबार नेता ठाकुरसँग भेटवार्ता गरेका हुन्। नेता ठाकुरसँग आपसी हितका विषयमा विचार आदानप्रदान गरेको उनले बताएका छन्। उनले ट्वीट गरेका छन्, 'मधेशका वरिष्ठ नेपाली नेता श्री महन्थ ठाकुरलाई भेट्न र आपसी हितका विषयहरूमा विचार आदानप्रदान गर्न पाउँदा खुसी लाग्यो।'चौ

प्रधानमन्त्री देउवा र भाजपा नेताबीच भेटवार्ता

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का नेता विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।