धरानमा तीन दिनमै दुई करोडकाे फूल व्यापार

नेपाली हिन्दु धर्मालम्बीको दोस्रो ठूलो चाड तिहारमा तीन दिनको अवधिमा धरानमा दुई करोडको फूलको कारोबार भएको छ।  लक्ष्मी पूजा सोमबार, मंगलबार र आज भाइटिकाको अघिल्लो दिन धरान–१३ स्थित कृषि उपज बजारबाट...

सम्बन्धित सामग्री

निषेधाज्ञा नै लाउनुपर्ने गरी धरानमा भएको के हो ?

धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियोलाई लिएर पहिचानवादी र हिन्दुवादीबीच दाेषाराेपण सुरु भएको थियो ।

धरानमा सामाजिक सद्भाव जोगाउन सर्वदलीय अपील

काठमाडौं– सुनसरीको धरानमा क्रियाशील १३ राजनीतिक दलहरूले सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न सबैलाई सामूहिक अपील गरेका छन् । शुक्रबार धरानमा बसेको १३ राजनीतिक दलको सर्वदलीय बैठकले धरानमा भोलि गर्न लागेको जनप्रदर्शन स्थगित गर्न आग्रह गर्दै कुनैपनि जाति धर्म र क्षेत्रका आधारमा सामाजिक सद्भाव नभड्काउन अपील गरेका हुन् । धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि […]

धरानमा स्वास्थ्य आपतकाल घोषणा गर्न माग

१ भदौ, विराटनगर । कोशी प्रदेशका सांसदले धरानलाई स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका छन् । कोशी प्रदेशसभा बैठकको शून्य समयमा सांसद रमेश बस्नेतले धरानमा तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्न माग गरेका हुन् । धरानमा १२ हजार बढी डेंगु संक्रमित छन् । तीन तहका सरकारबीच समन्वय नहुँदा डेंगु नियन्त्रण हुन नसकेको बताउँदै उनले स्वास्थ्य आपतकाल […]

माओवादी अध्यक्ष प्रचण्ड धरानमा

धरानमा दुई वटा कार्यक्रममा उनी सहभागी हुने माओवादी केन्द्रका धरान अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले जानकारी दिए। उनका अनुसार पहिलो कार्यक्रम धरानमा प्रदेश नं १ का केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा अध्यक्ष प्रचण्ड सहभागी हुनेछन्।...

धरानमा फोहोर छैनः मेयर साम्पाङ

'धरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन लगाउँछु।' उनले भने।

धरानमा एमालेभन्दा स्वतन्त्र उमेदवार अगाडि

धरान : सुनसरीको धरान उपमहानगरपालिकामा जारी मतगणनामा नेकपा (एमाले) कमजोर देखिएको छ। २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनमा एमालेले धरानमा मेयर र उपमेयर दुवै पद जितेको थियो।पञ्चायतकालदेखि नै सुनसरीको धरान एमालेको गढ मानिन्छ। यो पटक भने धरानमा एमालेभन्दा स्वतन्त्र उम्मेदवार बलिएमा देखिएका छन्। हाल धरान उपमहानगरपालिकाको वडा नम्बर १, २ र ३ नम्बर वडाको मतगणना जारी रहेको छ। अहिलेसम्म धरानमा २१ सय मतगणना भएको छ।ताजा अपडेट अनुसार धरानको मेयर पदमा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार किशोर राईले

धरानमा मतगणना हुँदै

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना धरानमा पनि भइरहेको छ। बिहान करिब १० बजेर ४० मिनेटमा मतगणना सुरु भएको हो।...

एनसेल बाह्रखरी गल्फ धरानमा हुने

विराटनगर-बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए । उनले धरानमा आएर […]

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ। धरानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान नगरपालिक–८ का ५२ वर्षीय महिलाको मृत्यु भएको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार राति १०स् ०० बजे मृत्यु भएको हो ।