असोजभित्र गत वर्षको शोधभर्ना हिसाब मिलान गरिसक्न महालेखाको निर्देशन

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा शोधभर्ना हुने ऋण तथा अनुदानमा सञ्चालित आयोजनाले असोज ३० भित्र शोधभर्नाको लिएर हिसाब भिडान गरिसक्नु महालेखा नियन्त्रकको कार्यालयले निर्देशन दिएको छ । यस आवमा सोध भर्ना हुने ऋण तथा अनुदानमा खर्च भएको रकम तथा शोधभर्ना प्राप्त भएको रकम र अघिल्लो आवको शोधभर्ना बाँकी रकममा समेत हिसाब ३० गते […]